[00:14.39] तिम्रो मन मेरो लागि घर हो [00:21.10] तिम्रो मुटु मेरो लागि सहर हो [00:27.61] तिम्रो आँखा मेरो लागि ऐना हो [00:33.04] तिमी मेरो जीवन हौ [00:40.06] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई [00:53.46] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा [01:08.09] तिमी मेरो जीवन हौ [01:14.72] तिमी मेरो जीवन हौ [01:24.39] तिम्रो मन मेरो लागि घर हो [01:31.08] तिम्रो आशा मेरो लागि विश्वास हो [01:37.66] तिम्रो खुशी मेरो लागि साहस हो [01:43.03] तिमी मेरो जीवन हौ [01:49.43] [02:18.03] तिमी मेरो जीवन हौ [02:24.65] तिमी मेरो जीवन हौ [02:34.08] स्वार्थ यहाँ केही छैन [02:41.06] माया मात्र छ धेरै-धेरै [02:47.39] बुझेको छु तिम्रो कुरा [02:54.38] तिमी नै सधैँ मेरो [03:06.54] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई [03:20.07] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा [03:34.61] तिमी मेरो जीवन हौ [03:41.37] तिमी मेरो जीवन हौ [03:47.88]