[00:07.67] मलाई, मलाई, मतलबै छैन मलाई [00:11.65] मलाई, मलाई, मतलबै छैन मलाई [00:15.52] मलाई, मलाई, मतलबै छैन मलाई [00:19.32] मलाई, मलाई, मतलबै छैन मलाई [00:23.48] मलाई, मलाई, मतलबै छैन मलाई [00:26.99] मलाई, मलाई, मतलबै छैन मलाई [00:30.50] सम्बन्ध के हो भनेर तिमीलाई पनि थाहा छ त्यो [00:34.53] सबै मान्छे एउटै हुँदैन, त्यसैले नदाँज त्यो [00:38.46] झुटो प्रेममा मस्त भई मज्जाले हाँस्छ जो [00:42.36] मायाजालले रचेको धेरैमध्येको पागल हो [00:45.89] रेसमी कपालमा फस्नलाई सक्दिन म [00:49.62] तिम्रा ती आँखामा डुब्नलाई सक्दिन म [00:53.48] तिम्रो त्यो शरीरलाई छुनलाई सक्दिन म [00:57.38] कामवासनामा मग्न हुनलाई सक्दिन (yeah, yeah, yeah) [01:01.26] म, म कैलेपनि तिम्रो काबूमा [01:04.93] इशाराहरूमा अल्झेर बन्दी भई किन बाँच्छु म? [01:08.94] सबै कुरा त्यागेर बनौँला कुनै साधु म [01:12.64] तर फस्नेछैन कैलेपनि तिम्रो जादुमा [01:16.87] मलाई थाहा छ तिम्रो बारेमा [01:18.25] तिमी साढेसात, तिमी जालैजाल [01:20.39] बुन्नमा छौ विषालु, तिमी सर्प झैँ विषालु (yeah) [01:24.28] तिम्रा ती सबै विष फालिदिन्छु [01:26.23] र टोक्ने नै दाँतपनि झारिदिन्छु [01:28.06] बेटार्न खोजे म मारिदिन्छु [01:29.90] र खनेर म त्यहीँ गाडिदिन्छु [01:31.97] जेसुकै भन तिमी, मतलब नै छैन मलाई [01:35.88] जेसुकै गर तिमी, मतलब नै छैन मलाई [01:39.51] जेसुकै भन तिमी, मतलब नै छैन मलाई [01:43.57] जेसुकै गर तिमी, मतलब नै छैन मलाई [01:47.80] मलाई, मलाई, मतलब नै छैन मलाई [01:51.45] मलाई, मलाई, मतलबै छैन मलाई [01:55.44] मलाई, मलाई, मतलबै छैन मलाई [01:59.35] मलाई, मलाई, मतलबै छैन मलाई (मलाई) [02:04.57] मतलबै छैन मलाई [02:08.57] मतलबै छैन मलाई, yeah [02:14.34] Kavi G [02:17.47] Yeah [02:18.68]