तर्की तर्की जाने तिमी भन, को हौ? को हौ? यो मन चोरी भागी जाने भन, को हौ? को हौ? तर्की तर्की जाने तिमी भन, को हौ? को हौ? यो मन चोरी भागी जाने भन, को हौ? को हौ? तर्की तर्की जाने तिमी भन, को हौ? को हौ? यो मन चोरी भागी जाने भन, को हौ? को हौ? आकाशको जुन हौकी तिमी, बिहानीको किरण? आकाशको जुन हौकी तिमी, बिहानीको किरण? मोहनी तिम्रो त्यो रुपले मात लाग्यो, मात लाग्यो है जादू यो कस्तो चलायौ झुम्न थाल्यो, झुम्न थाल्यो मन मोहनी तिम्रो त्यो रुपले मात लाग्यो, मात लाग्यो है जादू यो कस्तो चलायौ झुम्न थाल्यो, झुम्न थाल्यो मन मिठो सपना होकी तिमी, आखाँको नानी? मिठो सपना होकी तिमी, आखाँको नानी? तर्की तर्की जाने तिमी भन, को हौ? को हौ? यो मन चोरी भागी जाने भन, को हौ? को हौ? तर्की तर्की जाने तिमी भन, को हौ? को हौ? यो मन चोरी भागी जाने भन, को हौ? को हौ? आकाशको जुन हौकी तिमी, बिहानीको किरण? आकाशको जुन हौकी तिमी, बिहानीको किरण? मोहनी तिम्रो त्यो रुपले मात लाग्यो, मात लाग्यो है जादू यो कस्तो चलायौ झुम्न थाल्यो, झुम्न थाल्यो मन मोहनी तिम्रो त्यो रुपले मात लाग्यो, मात लाग्यो है जादू यो कस्तो चलायौ झुम्न थाल्यो, झुम्न थाल्यो मन मिठो सपना होकी तिमी, आखाँको नानी? मिठो सपना होकी तिमी, आखाँको नानी?