[00:25.72] तिमीलाई मैले देखेको हिजो राती सपनीमा [00:33.20] पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा [00:40.99] तिमीलाई मैले देखेको हिजो राती सपनीमा [00:48.56] पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा [00:56.06] खोजी हिँडे बिपनीमा, तर भेटाउन सकिन तिमीलाई [01:06.06] [01:11.15] सायद तिमी भेटेको भए घुमाउन लान्थे [01:18.31] तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा [01:29.37] [02:00.47] सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा? [02:08.02] बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ [02:15.62] सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा? [02:23.14] बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ [02:30.84] भेटाउन सकिन मैले, कहाँ हरायाै हावाको लहरसंगै? [02:41.67] [02:45.91] सायद तिमी भेटेको भए घुमाउन लान्थे [02:52.95] तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा [02:58.83] [03:35.29] सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा? [03:42.84] बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ [03:50.47] तिमीलाई मैले देखेको हिजो राती सपनीमा [03:57.96] पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा [04:05.59] खोजी हिँडे बिपनीमा, तर भेटाउन सकिन तिमीलाई [04:15.48] [04:20.63] सायद तिमी भेटेको भए घुमाउन लान्थे [04:27.57] तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा [04:38.82] [04:43.28] लान्थे तिमीलाई [04:45.88] [04:48.75] Mercedes Benz मा [04:55.06]