[00:22.85] मायालुले, मायालुले [00:28.48] मायालुले हामीलाई पिरैमा डुबायो [00:38.59] निष्ठुरिले, निष्ठुरिले [00:43.35] निष्ठुरिले हामीलाई जालैमा फसायो, जालैमा फसायो [00:57.39] [01:17.54] मायालुहरु यस्तो हुन्छन भनी [01:21.44] मनमा कहिले बसेन [01:26.44] मायालुहरु यस्तो हुन्छन भनी [01:31.24] मनमा कहिले बसेन [01:35.98] ऊनीहरु पापी हुन्छन् भनी [01:40.74] हृदयमा कहिले बसेन [01:45.61] मायालुले, मायालुले [01:50.17] मायालुले हामीलाई पिरैमा डुबायो [01:59.92] निष्ठुरिले, निष्ठुरिले [02:04.82] निष्ठुरिले हामीलाई जालैमा फसायो [02:14.34] जालैमा फसायो [02:19.07] [02:57.06] ऊनीहरु झुटो हुन्छन् भनी [03:02.27] हामीलाई कहिले भनेनन [03:07.09] ऊनीहरु झुटो हुन्छन् भनी [03:11.88] हामीलाई कहिले भनेनन [03:16.42] ऊनीहरुले रुवाइ जान्छन् भनी [03:21.42] बिर्सेंर पनि त भनेनन [03:26.38] मायालुले, मायालुले [03:30.98] मायालुले हामीलाई पिरैमा डुबायो [03:40.50] निष्ठुरिले, निष्ठुरिले [03:45.60] निष्ठुरिले हामीलाई जालैमा फसायो [03:54.86] पिरैमा डुबायो, जालैमा फसायो [04:04.53] पिरैमा डुबायो, जालैमा फसायो [04:13.96] पिरैमा डुबायो, जालैमा फसायो [04:20.63]