[00:21.90] Huh [00:23.10] [00:34.27] यहीं कतै आकाशमुनि छौ की तिमी? [00:39.94] कुनै गगन तल झुम्दै छौ की तिमी? [00:45.41] म चन्द्रमा भए तिमीलाई हेर्न आउँथेँ [00:51.17] तारा भए आँखामा म जगमगाउँथेँ (Yeah) [00:56.94] [01:07.86] शीतल हावा तिमीसँग जिस्किन्छ होला [01:13.42] अँधेरीमा रात तिमीसँग बोल्छ होला [01:19.10] म हावा भए तिम्रो प्रीतलाई छुन्थेँ [01:24.85] यदि साँझ भए तिमीसँग म हुन्थेँ (Yeah) [01:30.38] [02:27.02] फूलहरू तिम्रो लागि फूल्छ होला [02:33.18] कोइलीले मिठो भाका सुनाउँछ होला [02:38.01] म पुतली भएँ सधैँ मुटुमा छुन्थेँ [02:43.87] माहुरी भए तिम्रो वरिपरि म हुन्थेँ (Yeah) [02:50.82] [03:12.38] तिमी मेरी परी हौ [03:15.09] तिमी मेरी परी हौ, मेरो कल्पना [03:20.67] तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना [03:29.10] तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना [03:37.33] तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना [03:45.81] तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना [03:54.32] तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना [04:02.78]