作词 : Rohit Shakya 作曲 : Jindabaad/Rohit Shakya हिजोको दिन गन्दै छ सधैँझैँ, भोलि फेरि नयाँ सास फेर्नेछु आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै म पुर्दै छु कुनै दिन, कुनै दिन, कुनै दिन कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, ओ म समयलाई हत्केलामै रोक्छु फेरि दोहोर्याएर म आफैसँग सकिँदै छु म समयलाई हत्केलामै रोक्छु फेरि दोहोर्याएर मेरा हरेक प्रश्नहरूलाई म आफैले नै दिऊँ जवाफ मेरा सङ्घर्षहरूलाई म कर्मले नै दिऊँ सार आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै पुर्दै छु ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ) (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ) म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)