[00:00.000] 作词 : Rohit Shakya [00:01.000] 作曲 : Jindabaad/Rohit Shakya [00:56.510]हिजोको दिन गन्दै छ सधैँझैँ, भोलि फेरि नयाँ सास फेर्नेछु [01:09.300]आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै म पुर्दै छु [01:21.140]कुनै दिन, कुनै दिन, कुनै दिन [01:25.920]कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, ओ [01:32.770]म समयलाई हत्केलामै रोक्छु [01:38.920]फेरि दोहोर्याएर म आफैसँग सकिँदै छु [01:45.330]म समयलाई हत्केलामै रोक्छु [01:51.750]फेरि दोहोर्याएर [01:58.630]मेरा हरेक प्रश्नहरूलाई म आफैले नै दिऊँ जवाफ [02:05.190]मेरा सङ्घर्षहरूलाई म कर्मले नै दिऊँ सार [02:13.390]आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै पुर्दै छु [02:26.110] [03:01.990]ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) [03:08.360]ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) [03:14.660]ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) [03:21.130]ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ) [03:27.350]ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ [03:33.850]ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ [03:40.620]म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ) [03:46.970](ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ) [03:53.380]म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)