[00:11.14] आऊ मलाई लात हान, तिमी मेरो भाग तान [00:14.06] म हु एउटा असहाय, कमजोरीको दाग मान [00:16.89] म माथि फोहोर फाल, तिमी मलाई हात हाल [00:19.78] सक्दो यातना देऊ, तानिदेऊ मेरो छाला [00:22.60] म रुन्छु, कराउँछु, आँसु झार्छु एक्लै [00:25.29] बेग्लै छु म, जाऊ मेरो अधिकारलाई टेक्दै [00:28.56] छेक्दै बस्छु मेरो मनको हुरी बतास [00:31.34] चाहन्छु म जिन्दगीमा खुसीको प्रकाश [00:33.99] मलाई झुण्ड्याऊ, मुन्ट्याऊ, मलाई बेर काँडेतारले [00:36.99] जित्नु छैन मलाई, शोक मनाउँदै छु हारले [00:39.83] मार् थिएँ आफ्नो मनलाई दुःखमा जब पार थिएँ [00:42.70] धारले रेट तिम्रो तिखो हतियारले [00:45.56] म पागल त हैन, पागल बनाउछ समाजले [00:48.49] हेला गर्छ मलाई भन्ने गर्छ, मुजी, खाते [00:51.37] पिडा छ मनमा तर झुठो हाँसो हाँस्ने [00:54.19] काम के हो? भन्दा म:म होटेलमा भाँडा माझ्ने [00:56.94] जिन्दगी लामो छ अनि चुनौती धेरै [00:59.70] सजाएका सपनाहरू नजाओस् खेरै [01:02.51] त्यसैले गर्दैछु दुःख संघर्ष [01:05.29] मलाई दुःख गर्ने मान्छे निकै मन पर्छ [01:08.01] बोरु खुसी हुन्छु, धुन्छु यो मनको घाउ [01:11.02] अघि बढौँ हामी एकअर्काको हात समाउँ [01:13.80] रिस राग हटाउँ अनि खुसी बाडन जाउँ [01:16.63] हे भगवान, हेला होइन सबलाई माया गर्न पाउँ (ah) [01:20.05] हाँस्छु म अनि हटाउँछु पिडा [01:22.50] घृणा दियो भने उल्ले, माया दिन्छु उसलाई फिर्ता [01:25.42] माफी मागिदिन्छु म ठेस लाग्यो भने हिँड्दा [01:28.42] निहु खोज्यो भने गाला थापेर भन्छु, "हिर्का" [01:32.05] उहु तलाई हान्दैन त्यसले झापु, बरु लुरुक्क पर्छ आफू [01:36.52] मिठो बोलीवचन गर् दुनियाँलाई गर् छस् काबु [01:39.06] तर के गर्नु संसार नै चुतिया छ, साला [01:41.60] जसले मद्दत गर्यो त्यसकै मुखमा मुति हाल्छ, साला [01:44.49] यस्तो चालामाला, टैट! के गरि खाला? [01:47.55] यस्ताको सङ्गत नगर् फोकटमा जिन्दगी जाला [01:49.98] बुझिस्? यस्ताको सङ्गत नगर् फोकटमा जिन्दगी जाला [01:53.89] त्यसैले उठ् तँ, जुट् तँ, कहिले नझुक् तँ [01:56.95] जिन्दगी प्रश्न हो आफै खोज्नुपर्छ उत्तर [01:59.84] सोझोपन देखाउदा सबैजना हुन्छ बर्ता [02:02.64] हातमा छुरा बोकि थुतुनोले चर्चा [02:05.54] हाँस्छ आँखा बन्द गरि कसैलाई दुःख पर्दा [02:08.34] भोज भतेरमा घुइँचो, मलामी छैन मर्दा [02:11.18] कालो बादलले घेर्यो तेरो संघर्षको बाटो यो [02:14.24] स्यालको पेट भर्यो मात्र खाली भाँडो लाटोको [02:17.01] यहाँ रुदारुदा तेरो आँसु सबै सुक्छ [02:19.87] राम्रो बाटो हिँड्न खोज्दा भिरालोमा पुग्छ [02:22.72] सफलतामा डाहा, ईष्र्यालूहरूले थुक्छ [02:25.52] बाल नदेन कुकुर रूलाई भुक्नेले भुक्छ [02:28.45] जङ्गली हो तिनीहरू मात्र रगत चुस्छ [02:31.06] बिरामी छस् मनबाट छैनस तन्दुरुस्त [02:34.07] तेरो मन सफा छ, तलाई यतिले नै पुग्छ [02:36.89] सपना पूरा गर अनि हुन्छ्स त मुक्त [02:39.88] बरु खुसी हुन थाल, पखाल मनको घाउ [02:42.52] अघि बढौ हामी एक अर्काको हात समाउ [02:45.32] रिस राग हटाउ अनि खुसी बाडन जाउ [02:48.18] हे भगवान, हेला होइन सबलाई माया गर्न पाउ [02:51.18] बरु खुसी हुन थाल्, पखाल् मनको घाउ [02:53.80] अघि बढौँ हामी एकअर्काको हात समाउँ [02:56.60] रिस राग हटाउँ अनि खुसी बाडन जाउँ [02:59.56] हे भगवान, हेला होइन सबलाई माया गर्न पाउँ [03:03.13] Yeah, yeah [03:05.86] Praise [03:21.32]