[00:24.37] सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ) [00:28.84] छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी (ah, ah, ah, yeah) [00:33.31] यसो एकदुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ) [00:38.18] यतिकैमा कान्छीले kiss दियो दामी (mwah) [00:42.35] लैजान्छु बोकेर तिमीलाई आज म (woo) [00:45.03] किनकी तिमी छौ आजको रातमा (yeah) [00:47.31] उठेर, बसेर, घुमेर नाचन (woo) [00:49.46] तिमीलाई पनी मलाई जस्तै भईराहोला जहाँसम्म (yeah) [00:51.62] त्यसैले आउन आउ, तिमी भाउ नखाउन (ah) [00:54.18] हामी कुनाकाप्चा अँध्यारो ठाउँमा जाऊन (woo) [00:56.51] त्यसपछी गरौँला रातभरी मोज [00:58.77] मेरो बोका-बोका पारा कस्तो लाग्यो नी हो? [01:01.18] Hey, नजाउन पर तिमी, नजाउन छोडेर (ah) [01:03.50] खाईदिन्छु म्वाइँ अब थुतुनै जोडेर [01:05.77] नजाउन पर तिमी, नजाउन छोडेर [01:08.00] नाच बरु मसँग लजाउन छोडेर [01:10.34] हल्लाउदै चाक तिम्रो बोसोले भरेको (brr) [01:12.52] थररररर लौ ओहो के गरेको? (brr) [01:15.01] सही हो, सही हो, ल दामी-दामी-दामी [01:17.28] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo [01:19.72] [01:23.91] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [01:31.05] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [01:37.85] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [01:44.85] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [01:47.45] सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ) [01:51.88] छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी (ah, ah, ah, yeah) [01:56.32] यसो एकदुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ) [02:01.23] यतिकैमा कान्छीले kiss दियो दामी (हुरर, च्यइटै, हुरर) [02:05.73] अब लैजान्छु तिमिलाई काधमा चढाई [02:08.08] त्यसपछी hotel को खाटमा लडाई [02:10.24] तान मलाई तिमी मेरो हातमा समाई [02:12.50] अनि तिम्रो अंगालोमा बाँधन मलाई (yeah) [02:14.93] हाँसौला सधैँ हामी बाचौला रमाई (ah) [02:17.24] आफ्नो सोच नठान है पराई (ah) [02:19.58] भाउ नखोजन, आउन मसँग [02:21.88] बिहा गरी दुइजनै भागौला तराई (woo) [02:24.16] अठ्याउछु कान्छीलाई च्याप्प पारेर (ah) [02:26.50] लठ्याउछु घाटीमै ल्याप्प चाटेर [02:28.93] पोकाको आस गर्ने बोकाको जात [02:31.07] अब भाचिन्छ आज तिम्रो कोठाको खाट [02:33.27] दिनैपर्यो हल्का आफ्नो थोपडाको धाक [02:35.56] मेरो फोटो केटिहरु बिच खोसा-खोस भा [02:37.63] त्यसैले chicks हरू चारैतिर दामी-दामी-दामी [02:40.46] चाहियो मलाई वरिपरी राम्री-राम्री नानी, woo [02:43.14] [02:47.15] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [02:54.11] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [03:00.87] (Yeah) वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [03:07.97] वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo (yeah) [03:11.01]