[00:06.67] राम्रोसँग सुन्छस् भने राम्रो गीत [00:08.56] नराम्रो सँग सुन्छस् भने नराम्रो diss [00:11.19] पचाउनेले पचाउँछ [00:12.72] नपचाउनेहरूले मुखमा औँला कोचारेर छादे हुन्छ [00:16.76] Ayy [00:19.88] कोही साथी प्रहरी बने, कोही साथी गुन्डा (hey) [00:22.35] कोहीचाहिँ खलासी गर्छ, मचाहिँ आफ्नै धुनमा (mm) [00:24.86] यस्तै छ पारा मेरो कामधाम छैन [00:27.10] मेरो परिवार हुने खाने खानदान हैन (yeah) [00:29.78] तर बाल लाग्दैन, कहिले हार मान्दैन [00:32.24] म फस्ने वाला छैन तैँले जाल फाल्दैमा [00:34.80] भुकेर दौडीँराको छु म, नयाँ सोच (ah) [00:37.38] सङ्घर्ष गर्न आको हूँ, गर्दिन म यहाँ मोज [00:39.86] त्यसैले म केही गरेर खान्छु नत्र मारेर जान्छु [00:42.93] बोरु लडेर बाँच्छु, अघि बढेर हाँस्छु (woo) [00:45.50] मेरो नयाँ सोच, नयाँ विचार छ [00:47.56] वरिपरि स्यालहरू आयो मलाई चिथार्न (ठिक) [00:50.42] त्यहीँ पनि उठ्छु म, दुःखलाई बुझ्नु छ [00:52.58] आफ्नो जिम्मेवारीको अगाडि जहिले पुग्छु म (hey) [00:55.31] त्यसैले बुझिराको छु यो सब कुराहरू (yeah) [00:57.86] मान्छे म फटाहा छु तर बोलेको पूरा गर्छु [01:00.29] बल्ल-बल्ल होस् आछ छैन मनमा लोभ लालच [01:02.80] हराएँको यात्री हूँ म डराउँदिन चोट खान [01:05.07] घाइते छु म आज तर सक्या छैन जोस जाँगर [01:07.80] एकलो भएँ म, जा लाहुरेलाई खोज कहाँ छ? [01:10.13] तर यहाँ सबै जना लुटेरा र चोर फटाहा [01:12.72] म कता? त्यतै दौडीन्छु मलाई फाइदा आउँछ जो बाट (hey) [01:16.02] साला फोकटमा [01:17.29] जिन्दगी खेल्दैछु म जुवा जस्तो पोट छक्का [01:19.81] तर अहिले मोज गर्दा पनि कहिले दिदिँन सान (yeah) [01:22.45] मैले बिर्स्या छैन, म खाते आको थिएँ road बाट [01:25.16] तोप तान्न छिर्थेँ गल्ली (yeah, yeah) [01:26.66] तर अहिले छिर्छु, मुजी, नोट छाप्न (yeah, yeah, yeah, yeah, नो-नो-नोट छाप्न), yeah [01:30.46] येँ, Hong Kong र London म दिन जान्छु चहलपहल (hey) [01:32.78] चाहेँ भने लाउँन सक्छु दुई लाखको चप्पल [01:35.33] गर्नु छैन घमन्ड, मलाई पार्नु छैन नक्कल (hey) [01:37.92] पारा दिन चाहिन्छ मुजी भाग्यमानी खप्पर [01:40.23] (Ayy) तर मतलब लाग्दैन मलाई यस्ता झारे बातहरू [01:42.98] जिन्दगी युद्ध हो लडेर जिउने आँट गर्छु [01:45.24] काम गर्न जा बोरु छोड्दे मुजी आस गर्न (AH) [01:47.70] मेरो पछि नलाग्, म मान्छे wild पागल छु (yeah) [01:50.32] बाल छैन मलाई मेरो गाउँ हैन काठमाडौं [01:52.94] पाठ पढ्छु आफ्नै गलतीबाट (hey), मेरो छुट्टै तरिका छ [01:56.49] गरी खानालाई डराउन छोड् दे (buh) [01:57.97] आइज मलाई माया गर, म सधैँ तेरै साथमा छु [02:00.45] तँ जस्तो तोरीहरू धेरै छ यार (raah) [02:03.39] सम्झाइराछु साले अब हेर् है तँ यहाँ [02:05.13] (Little bitch) मुख हेर्दा माया लाग्ने बेहोरा चाहिँ सिध्यको [02:07.78] यस्तो पाराले त भोली के होला तँ चिक्नेको? (Ha) [02:10.26] गाह्रो पर्यो भने भन् मलाई [02:12.86] गर्न छोडी हाल् बरु नराम्रो सङ्गत भाइ (HEY) [02:15.44] तैँले जानेको काम के हो गरी हाल् न थाल् [02:17.75] तेरो प्राण खेर जान नदे मैले भन्या मान, केटो (bitch) [02:22.34] याद राख् [02:24.40] Yeah [02:26.46] Lil' bitch, ayy, one on one Cypher [02:30.28] Rah [02:32.21]