यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले साँच्चै मायाको डोरीले बाँधी भन्न सकिन, तिम्रो पछ्यौरीमा मेरो लागि ठाउँ थियो कि, थियो कि, थियो कि सोच्न सकिन, कतै मलाई जस्तै तिम्लाई पनि भयो कि भन्न सकिन, तिम्रो पछ्यौरीमा मेरो लागि ठाउँ थियो कि सोच्न सकिन, कतै मलाई जस्तै तिम्लाई पनि भयो कि कति लाएँ यी आँखाहरू, कति हेरेँ ती बाटो गर्न सक्छु म जे पनि तिम्रो मायाको साटो हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले साँच्चै मायाको डोरीले बाँधी कति लाएँ यी आँखाहरू, कति हेरेँ ती बाटो गर्न सक्छु म जे पनि तिम्रो मायाको साटो हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले साँच्चै मायाको डोरीले बाँधी यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती हुरीजस्तै बनेर आयौ तिमी मनमा बसी लायौ काउकुती यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले साँच्चै मायाको डोरीले बाँधी