[00:13.75] यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन [00:20.34] गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन [00:26.91] यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन [00:33.63] गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन [00:40.66] हुरीजस्तै बनेर आयौ तिमी [00:44.75] मनमा बसी लायौ काउकुती [00:47.75] हुरीजस्तै बनेर आयौ तिमी [00:51.30] मनमा बसी लायौ काउकुती [00:54.46] यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले [00:59.90] साँच्चै मायाको डोरीले बाँधी [01:05.80] [01:26.99] भन्न सकिन, तिम्रो पछ्यौरीमा मेरो लागि ठाउँ थियो कि, थियो कि, थियो कि [01:36.86] सोच्न सकिन, कतै मलाई जस्तै तिम्लाई पनि भयो कि [01:43.87] [01:50.18] भन्न सकिन, तिम्रो पछ्यौरीमा मेरो लागि ठाउँ थियो कि [01:58.47] सोच्न सकिन, कतै मलाई जस्तै तिम्लाई पनि भयो कि [02:07.92] कति लाएँ यी आँखाहरू, कति हेरेँ ती बाटो [02:14.63] गर्न सक्छु म जे पनि तिम्रो मायाको साटो [02:21.67] हुरीजस्तै बनेर आयौ तिमी [02:25.86] मनमा बसी लायौ काउकुती [02:28.65] हुरीजस्तै बनेर आयौ तिमी [02:32.46] मनमा बसी लायौ काउकुती [02:35.41] यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले [02:41.06] साँच्चै मायाको डोरीले बाँधी [02:49.48] कति लाएँ यी आँखाहरू, कति हेरेँ ती बाटो [02:56.06] गर्न सक्छु म जे पनि तिम्रो मायाको साटो [03:03.05] हुरीजस्तै बनेर आयौ तिमी [03:07.23] मनमा बसी लायौ काउकुती [03:10.14] हुरीजस्तै बनेर आयौ तिमी [03:13.80] मनमा बसी लायौ काउकुती [03:16.88] यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले [03:22.34] साँच्चै मायाको डोरीले बाँधी [03:30.79] यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन [03:37.43] गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन [03:44.08] यसरी बाँध्यौ मलाई तिम्ले, छोड्नै सकिन [03:50.61] गाँठो परेर बस्यो मनमा, खोल्नै सकिन [03:57.76] हुरीजस्तै बनेर आयौ तिमी [04:01.85] मनमा बसी लायौ काउकुती [04:04.86] हुरीजस्तै बनेर आयौ तिमी [04:08.42] मनमा बसी लायौ काउकुती [04:11.45] यति नजिक राख्यौ तिमीले, तिमीले, तिमीले [04:17.04] साँच्चै मायाको डोरीले बाँधी [04:24.02]