तिमीलाई म सधैँ सम्झन्छु तिम्रो नै यादमा हराउँछु तिमीलाई म धेरै चाहन्छु तिम्रो नै आसमा बस्या छु मेरो जीवन सुरु तिमीमै, अन्त्य पनि तिमीमै मेरो साथी या सँगी भनूँ, सबै तिमी नै त्यसैले हाँसिदेऊ, बोलिदेऊ, मेरो साथ नछोडिदेऊ आइदेऊ, छाइदेऊ, मेरो जीवन सम्हालिदेऊ सधैँभरि, सधैँभरि पहिलो भनूँ कि अन्तिम प्रेम, तिमी नै हौ मेरो जीवनमा तिमी नै, मात्र तिमी, तिमी छौ यो मुटु चल्छ तिम्रै नामले म दङ्ग पर्छु तिमीलाई सम्झी मागेको छु देउता भाकी तिमी बनेकी हौ मात्र मेरो लागि त्यसैले हाँसिदेऊ, बोलिदेऊ, मेरो साथ नछोडिदेऊ आइदेऊ, छाइदेऊ, मेरो जीवन सम्हालिदेऊ सधैँभरि, सधैँभरि पहिलो भनूँ कि अन्तिम प्रेम, तिमी नै हौ मेरो जीवनमा तिमी नै, मात्र तिमी, तिमी छौ तिमीलाई म सधैँ सम्झन्छु तिम्रो नै यादमा हराउँछु तिमीलाई म धेरै चाहन्छु तिम्रो नै आसमा बस्या छु मेरो जीवन सुरु तिमीमै, अन्त्य पनि तिमीमै मेरो साथी या सँगी भनूँ, सबै तिमी नै त्यसैले हाँसिदेऊ, बोलिदेऊ, मेरो साथ नछोडिदेऊ आइदेऊ, छाइदेऊ, मेरो जीवन सम्हालिदेऊ सधैँभरि, सधैँभरि पहिलो भनूँ कि अन्तिम प्रेम, तिमी नै हौ मेरो जीवनमा तिमी नै, मात्र तिमी, तिमी छौ