[00:30.33] तिमीलाई म सधैँ सम्झन्छु [00:37.72] तिम्रो नै यादमा हराउँछु [00:45.04] तिमीलाई म धेरै चाहन्छु [00:52.31] तिम्रो नै आसमा बस्या छु [01:00.38] मेरो जीवन सुरु तिमीमै, अन्त्य पनि तिमीमै [01:07.53] मेरो साथी या सँगी भनूँ, सबै तिमी नै [01:13.84] त्यसैले हाँसिदेऊ, बोलिदेऊ, मेरो साथ नछोडिदेऊ [01:21.84] आइदेऊ, छाइदेऊ, मेरो जीवन सम्हालिदेऊ [01:30.08] सधैँभरि, सधैँभरि [01:38.46] पहिलो भनूँ कि अन्तिम प्रेम, तिमी नै हौ [01:46.59] मेरो जीवनमा तिमी नै, मात्र तिमी, तिमी छौ [02:01.20] [02:31.75] यो मुटु चल्छ तिम्रै नामले [02:35.40] म दङ्ग पर्छु तिमीलाई सम्झी [02:39.08] मागेको छु देउता भाकी [02:42.79] तिमी बनेकी हौ मात्र मेरो लागि [02:45.99] त्यसैले हाँसिदेऊ, बोलिदेऊ, मेरो साथ नछोडिदेऊ [02:53.80] आइदेऊ, छाइदेऊ, मेरो जीवन सम्हालिदेऊ [03:02.03] सधैँभरि, सधैँभरि [03:10.68] पहिलो भनूँ कि अन्तिम प्रेम, तिमी नै हौ [03:18.77] मेरो जीवनमा तिमी नै, मात्र तिमी, तिमी छौ [03:34.37] तिमीलाई म सधैँ सम्झन्छु [03:42.02] तिम्रो नै यादमा हराउँछु [03:49.35] तिमीलाई म धेरै चाहन्छु [03:56.63] तिम्रो नै आसमा बस्या छु [04:04.58] मेरो जीवन सुरु तिमीमै, अन्त्य पनि तिमीमै [04:11.71] मेरो साथी या सँगी भनूँ, सबै तिमी नै [04:18.16] त्यसैले हाँसिदेऊ, बोलिदेऊ, मेरो साथ नछोडिदेऊ [04:26.09] आइदेऊ, छाइदेऊ, मेरो जीवन सम्हालिदेऊ [04:34.24] सधैँभरि, सधैँभरि [04:42.80] पहिलो भनूँ कि अन्तिम प्रेम, तिमी नै हौ [04:50.85] मेरो जीवनमा तिमी नै, मात्र तिमी, तिमी छौ [05:06.07]