हो, यही सत्य रहेछ, अरू त सबै झुटो माया भन्ने चीजले कैयौँ-कैयौँलाई लुट्यो कति खुशी साथ बाँच्दै छन्, कतिको साथ छुट्यो सपना यहाँ कतिको टुट्यो सिसा झैँ मुटु कतिको फुट्यो रुँदारुँदै (रुँदारुँदै) आँसु सुक्यो हो, यही सत्य रहेछ, अरू त सबै झुटो माया-प्रीति भन्दाभन्दै धेरैको जीवन बित्यो जित्यो जसले खुशी भयो ऊ, हार्नेको जीवन रित्तियो सपना यहाँ कतिको टुट्यो सिसा झैँ मुटु कतिको फुट्यो रुँदारुँदै (रुँदारुँदै) आँसु सुक्यो सपना यहाँ कतिको टुट्यो सिसा झैँ मुटु कतिको फुट्यो रुँदारुँदै (रुँदारुँदै) आँसु सुक्यो सत्य रहेछ, सत्य रहेछ सत्य रहेछ, सत्य रहेछ सत्य रहेछ हो, यही सत्य रहेछ