[00:21.24] मायाको बाटो हिँडेको बेला [00:31.09] फूलको बाटो तिमीलाई छोडी [00:40.88] काँडाको बाटो हिँडे थेँ, काँडाको बाटो हिँडे थेँ [00:50.98] तैपनि तिम्रो मन राख्न सकिन [01:03.75] मायाको बाटो हिँडेको बेला [01:13.60] फूलको बाटो तिमीलाई छोडी [01:23.43] काँडाको बाटो हिँडे थेँ, काँडाको बाटो हिँडे थेँ [01:33.45] तैपनि तिम्रो मन राख्न सकिन [01:45.76] कोमल तिम्रा हात समाई लडेको बेला उठाए थेँ [01:55.29] काँडाले चुम्दा पाउहरू सहारा बनी डोर्याए थेँ [02:06.09] तैपनि तिम्रो मन राख्न सकिन [02:15.96] [02:37.70] बाटो छ लामो जिन्दगीको [02:43.50] आज म एक्लै हिँडिरहेछु [02:48.26] कोमल तिम्रा हात समाई कसैले तिमीलाई डोर्याइरहोस् [02:58.05] बाटोभरिका काँडा झिकेर कसैले फूल छरिरहोस् [03:13.30] कोमल तिम्रा हात समाई लडेको बेला उठाए थेँ [03:22.80] काँडाले चुम्दा पाउहरू सहारा बनी डोर्याए थेँ [03:33.53] तैपनि तिम्रो मन राख्न सकिन [03:46.41] मायाको बाटो हिँडेको बेला [03:56.37] फूलको बाटो तिमीलाई छोडी [04:05.99] काँडाको बाटो हिँडे थेँ, काँडाको बाटो हिँडे थेँ [04:16.08] तैपनि तिम्रो मन राख्न सकिन [04:27.30]