जब दिन ढल्दै जान्छ तिम्रो याद आउँछ, तिम्रो याद आउँछ जब साँझ पर्दै जान्छ तिम्रो याद आउँछ, तिम्रो याद आउँछ तिमी बिनाको जीवन बाँच्नै नपरे हुन्थ्यो तिमी बिनाको खुशी हाँस्नै नपरे हुन्थ्यो यस्तै विचार सधैँ यो मनमा आउँछ तिम्रो याद आउँछ, तिम्रो याद आउँछ जब जून उदाउन थाल्छ तिम्रो याद आउँछ, तिम्रो याद आउँछ जब सहर निदाउन थाल्छ तिम्रो याद आउँछ, तिम्रो याद आउँछ तिमी बिनाको जीवन बाँच्नै नपरे हुन्थ्यो तिमी बिनाको खुशी हाँस्नै नपरे हुन्थ्यो यस्तै विचार सधैँ यो मनमा आउँछ तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) तिमी बिनाको जीवन बाँच्नै नपरे हुन्थ्यो तिमी बिनाको खुशी हाँस्नै नपरे हुन्थ्यो यस्तै विचार सधैँ यो मनमा आउँछ तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) जब रात सर्दै जान्छ तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) जब दिन चढ्दै जान्छ (तिम्रो याद आउँछ) तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) तिम्रो याद आउँछ (तिम्रो याद आउँछ) (तिम्रो याद आउँछ) (तिम्रो याद आउँछ) (तिम्रो याद आउँछ)