माया यो धेरै गाह्रो लाउनलाई लाएपछि झनै साह्रो जोगाउनलाई माया यो धेरै गाह्रो लाउनलाई लाएपछि झनै साह्रो जोगाउनलाई कहिले मुटु दुख्ने, कहिले आत्मा पोल्ने कहिले चित्त दुःखी कुना पसी रुनुपर्ने साह्रै गाह्रो-गाह्रो बचाउनलाई (बचाउनलाई) माया यो धेरै गाह्रो लाउनलाई भन्थ्यो कसैले, माया लाए नि नलाए नि उस्तै-उस्तै हो त्यस्तो चीज हो, जो खाए नि नखाए नि पछुताउनुपर्ने नै हो कहिले रुनुपर्ने, कहिले हाँस्नुपर्ने नगरेको गल्ती स्वीकार्नुपर्ने सम्झौता धेरै माया लाउनलाई (लाउनलाई) माया यो धेरै गाह्रो लाउनलाई कहिले रुनुपर्ने, कहिले हाँस्नुपर्ने नगरेको गल्ती स्वीकार्नुपर्ने सम्झौता धेरै माया लाउनलाई (लाउनलाई) माया यो धेरै गाह्रो लाउनलाई लाएपछि झनै साह्रो जोगाउनलाई कहिले मुटु दुख्ने, कहिले आत्मा पोल्ने कहिले चित्त दुःखी कुना पसी रुनुपर्ने साह्रै गाह्रो-गाह्रो बचाउनलाई (बचाउनलाई)