[00:21.72] माया यो धेरै गाह्रो लाउनलाई [00:29.16] लाएपछि झनै साह्रो जोगाउनलाई [00:36.79] माया यो धेरै गाह्रो लाउनलाई [00:44.46] लाएपछि झनै साह्रो जोगाउनलाई [00:52.09] कहिले मुटु दुख्ने, कहिले आत्मा पोल्ने [00:57.08] कहिले चित्त दुःखी कुना पसी रुनुपर्ने [01:02.36] साह्रै गाह्रो-गाह्रो बचाउनलाई (बचाउनलाई) [01:14.88] माया यो धेरै गाह्रो लाउनलाई [01:22.38] [01:48.14] भन्थ्यो कसैले, माया लाए नि नलाए नि उस्तै-उस्तै हो [02:03.43] त्यस्तो चीज हो, जो खाए नि नखाए नि पछुताउनुपर्ने नै हो [02:17.82] कहिले रुनुपर्ने, कहिले हाँस्नुपर्ने [02:23.08] नगरेको गल्ती स्वीकार्नुपर्ने [02:28.17] सम्झौता धेरै माया लाउनलाई (लाउनलाई) [02:40.64] माया यो धेरै गाह्रो लाउनलाई [02:48.78] [03:16.06] कहिले रुनुपर्ने, कहिले हाँस्नुपर्ने [03:21.05] नगरेको गल्ती स्वीकार्नुपर्ने [03:26.54] सम्झौता धेरै माया लाउनलाई (लाउनलाई) [03:38.70] माया यो धेरै गाह्रो लाउनलाई [03:46.37] लाएपछि झनै साह्रो जोगाउनलाई [03:53.91] कहिले मुटु दुख्ने, कहिले आत्मा पोल्ने [03:58.98] कहिले चित्त दुःखी कुना पसी रुनुपर्ने [04:04.13] साह्रै गाह्रो-गाह्रो बचाउनलाई (बचाउनलाई) [04:17.59]