[00:03.75] ओए, VTEN के छ, यार? चुरोट लेन [00:05.46] छैन यार भखर सकिरा छ, मुला [00:07.01] हया, ल्याङ नगर तँ सँग हुन्छ—छैन के [00:08.65] आफू त ठुटो खाएर बसिराछ [00:09.56] जा उता ठुटा बाल, जा कती हल्ला गरिरा [00:10.93] बिहान पिनी चुरोट, बेल्का पनि चुरोट [00:12.98] बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट [00:15.84] तँलाई पनि दिउला नगर् धेरै चिन्ता [00:18.49] ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा [00:21.32] बिहान पिनी चुरोट, बेल्का पनि चुरोट [00:23.84] बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट [00:26.68] तँलाई पनि दिउला नगर् धेरै चिन्ता [00:29.25] ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा [00:31.93] बच्चा देखि बुढो सबले तान्छ चुरोट [00:34.53] मैले पनि खान्छु त्यसैले गर्दैछु कुरो [00:37.18] खल्तीमा दो नभाको बेला सल्काउ छु थुटो [00:39.95] लुकी-लुकी तान्छु बाउले देख्यो भने धुट्टो [00:42.65] भात खाए पछि पनि चाहिने [00:44.97] चिया खाने बेलामा नि चाहिने [00:47.72] झन साथीभाइ भेट्दा त फोकटमा पाइने [00:50.31] त्यो फोकटमा पाको चुरोट मज्जाले खाइदे [00:53.31] फुसुसुसु धुवा, गोलोगोलो धुवा [00:55.94] मलाई पनि चुरोट पास गर्न, मुला [00:58.36] परबाट को आइराछ, हेर त उहाँ [01:00.92] ओए, भाग मुला भाग यतै आयो तिरो बुवा [01:03.62] हेर्न बाउ देखि डराएर थरर कामिरा उ त्यहाँ हेर् तेरो बाउलाई [01:08.23] खोइ, खोइ काँ नेर? [01:09.21] यसको बाउले चुरोट झिक्यो fire पनि हानदिरा [01:11.77] ला, मुला, यसको बाउले पनि चुरोट तानदिरा [01:14.52] बिहान पिनी चुरोट, बेल्का पनि चुरोट [01:17.03] बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट [01:19.83] तँलाई पनि दिउला नगर् धेरै चिन्ता [01:22.48] ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा [01:25.35] बिहान पिनी चुरोट, बेल्का पनि चुरोट [01:27.69] बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट [01:30.54] तँलाई पनि दिउला नगर् धेरै चिन्ता [01:33.29] ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा [01:35.97] Police पनि चुरोटे, driver पनि चुरोटे [01:38.58] पयो भने छोडिन्दैन बच्चा देखि बुढोले [01:41.28] आधा रातमा उठिएको चुरोट तान्नलाई [01:43.80] Ready थिएँ म त चुरोट fire हान्नलाई [01:46.33] तर कस्को फेर आयो एक्कासी सररर [01:49.17] डर लाग्न थाल्यो मेरो जिउ काम्यो थररर [01:51.76] रातको बेला परे cops को फेला [01:54.56] भन्यो, "गजडी, खाते, तँ कस्तो केटा?" [01:57.01] होइन, होइन सर म त चुरोट खान आको [01:59.84] खाइसके मैले घर तिर जन लाको [02:02.42] भन्दा भन्दै डन्ठेले हात हाल्यो मेरो खल्तीमा [02:05.07] आढा रातमा चुरोट खान उठ्नु नै गल्ती भा [02:07.91] मर्ने गरी थर्कायो, गला मेरो चड्कीयो [02:10.45] मेरो पैसा नि लुत्यो चाक दुई-तिन लठ्ठी पड्कीयो [02:13.08] चुरोट खाने बेला डन्ठे काहाँ बाट आइदियो? [02:15.63] बाउको एउता pilot पनि खोसेर खाइदियो [02:18.59] बिहान पिनी चुरोट, बेल्का पनि चुरोट [02:21.25] बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट [02:23.86] तँलाई पनि दिउला नगर् धेरै चिन्ता [02:26.61] ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा [02:29.19] बिहान पिनी चुरोट, बेल्का पनि चुरोट [02:31.88] बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट [02:34.59] तँलाई पनि दिउला नगर् धेरै चिन्ता [02:37.12] ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा [02:39.90] हाहा, ल, अ, यो चाहिँ अब चुरोट खानेहरू सबैलाई नरिसाउनु हल्का मेरो तर्फबाट तुच्च [02:46.62] बेलाबेला ह्या सही हो, हाहाहा [02:52.09]