[00:15.76] थाहा छ जुन चिज पाइँदैन, त्यो सधैँ अमूल्य हुन्छ [00:19.31] र यो पनि थाहा छ पाउनु मात्र पनि जिन्दगी हैन [00:22.84] तर पनि फेरि किन यो मन बारम्बार फर्केर उसकै बारेमा सोच्ने गर्छ? [00:27.61] [00:34.52] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ [00:46.77] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ [00:59.11] आज फेरि... [01:02.69] [01:33.05] त्यतिबेला जूनसँगै मलाई उनी भेट्न आउँथी [01:51.58] त्यतिबेला जूनसँगै मलाई उनी भेट्न आउँथी [02:03.83] अँगालोमा बाँधिएर मलाई माया गर्ने गर्थी [02:16.09] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ [02:28.70] [02:59.05] त्यतिबेला, "हात समाऊ, तिम्रै हुँ म" भन्ने गर्थी [03:17.46] त्यतिबेला, "हात समाऊ, तिम्रै हुँ म" भन्ने गर्थी [03:29.81] छातीभरि टासिँएर धेरै सपना बुन्ने गर्थी [03:42.08] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ [03:54.57] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ [04:06.69] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ [04:19.51]