[00:24.38] वनको बाघले हैन मलाई, मनको बाघले खायो [00:33.14] वनको बाघले हैन मलाई, मनको बाघले खायो [00:38.99] चञ्चले नानी, तिम्रो मलाई भर नभएर, भर नभएर [00:47.53] वनको बाघले हैन मलाई, मनको बाघले खायो [00:53.48] मनको बाघले खायो [00:56.17] [01:16.72] जोसँग पनि हाँसिदिन्छौ, जोसँग पनि बोलिदिन्छौ [01:22.36] सहन सक्दैन यो मनले, दोधारमा पारिदिन्छौ [01:31.25] जोसँग पनि हाँसिदिन्छौ, जोसँग पनि बोलिदिन्छौ [01:36.96] सहन सक्दैन यो मनले, दोधारमा पारिदिन्छौ [01:42.72] लाजै नमानी किन हो कुन्नि, आँखा मेरो रसायो [01:51.65] वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो [01:57.33] मनको बाघले खायो [02:00.42] वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो [02:06.04] मनको बाघले खायो [02:09.92] [02:26.50] तिम्रो त केही दोष छैन, तिम्रो मायामा खोट छैन [02:32.41] गहिरो छ माया यो मुटुमा, अरू मलाई होस छैन [02:41.11] तिम्रो त केही दोष छैन, तिम्रो मायामा खोट छैन [02:46.82] गहिरो छ माया यो मुटुमा, अरू मलाई होस छैन [02:52.73] फेरि किन घरीघरी यो मुटुको वरिपरि शङ्काले डेरा जमायो? [03:01.59] वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो [03:07.38] मनको बाघले खायो [03:10.37] वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो [03:16.15] मनको बाघले खायो [03:18.90] वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो [03:24.83] मनको बाघले खायो [03:27.84] वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो [03:33.67] मनको बाघले खायो [03:36.49] मनको बाघले खायो [03:39.39] मनको... [03:40.40]