[00:48.42] गुनासो केही छैन तिमीसँग [00:49.60] किन मलाई छोडी गयाै भनी [00:51.03] शायद मेरो नाम पनि भुलिसक्याै [00:52.35] अनि मेरो माया पनि [00:54.70] मेरै गल्ती हो [00:55.82] तिमीलाई बिशवास दिलाउन सकिन [00:57.32] आकाश जत्रो माया दियाै [00:58.85] तर तिमीलाई मैले देखाउन सकिन [01:00.82] म कस्तो बेवकुफ तिम्रो क्षणिक माया साँचो सम्झी कुरी बसे [01:03.06] तिमीसँग जिन्दगी बिताउने [01:04.70] ऐना जस्तो सपना सजाइ बसे [01:06.69] म कस्तो बेवकुफ केही नसोचि स्वार्थी माया गरिरहे [01:08.75] बर्षाै भयो हामी छुट्टीएको तर [01:10.08] हर रात तिमीलाई नै सम्झी रोइबसे [01:23.49] सपना सुनाैलो मायाको देख्नुको सजाय भोग्दै छु [01:24.55] हाम्रो मायाको गीत सबले गाउछ भन्ने लाग्थ्यो तर [01:27.24] आज विरहको गीत लेख्दैछु [01:29.24] फर्की आए पनि तिमीलाई [01:30.34] म माया गर्न चाहन्न [01:31.64] हजार टुत्रामा टुत्रेको सपना जोडी तिम्रो मायामा निदाउन सक्दिन [01:34.88] म कस्तो बेवकुफ तिम्रो क्षणिक माया साँचो सम्झी कुरी बसे [01:37.44] तिमीसँग जिन्दगी बिताउने [01:38.71] ऐना जस्तो सपना सजाइ बसे [01:40.67] म कस्तो बेवकुफ केही नसोचि स्वार्थी माया गरिरहे [01:42.12] बर्षाै भयो हामी छुट्टीएको तर [01:44.12] हर रात तिमीलाई नै सम्झी रोइबसे [01:46.84] माया माया यो बिष जस्तो भो [01:49.16] आत्मा मेरो मरी सक्यो [01:50.57] अब जिउनुनै गाह्रो भो [01:52.39] माया माया यो घात जस्तो भो [01:55.08] श्राप हो कि पाप हो [01:56.32] यो बुझ्नुनै गाह्रो भो [02:09.02]